You are viewing the translated version of समन्वय तथा परामर्श गर्नु पर्ने.

Rule 21
समन्वय तथा परामर्श गर्नु पर्ने
यस नियमावली बमोजिम हेजिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धमा हेजिङ्ग गर्ने संस्थाले मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, लगानी बोर्ड, परियोजनासँग सम्बन्धित मन्त्रालय, नेपाल सरकारका अन्य निकाय र सम्बन्धित परियोजना तथा त्यसको लगानीकर्तासँग आवश्यक समन्वय तथा परामर्श गर्न सक्नेछ।